- नबोलाएको ठाउँमा टुप्लुक्क नपुग्नु।
- आफूलाई थाहा नभएको बिषयमा बोल्दै नबोल्नु।
- अरुले खाइरहेको बेलामा कसैलाई नभेट्नू।
- अनुमति विना अरुको शयन कक्षमा नपस्नू।
- ट्वाइलेट प्रयोग गरेपछि सधैं फ्लस गर्नू।
- आफूसँग भएको थोरै कुरा बाँड्नू बदलामा केही आसा नगर्नू।
- बोल्दाखेरी साबधान हुनू, बोली महत्वपूर्ण हुन्छन्!
- अरुको घरमा गएर फ्रीज नखोल्नू।
- रातको ९ बजे पछि कसैलाई फोन नगर्नू।
- सधैं, सधैं, सधैं साँचो बोल्नू।
- कृपया र धन्यवाद शब्द धेरै प्रयोग गरिरहनू।
- सबै मनिसहरु र प्राणीहरु प्रति दयालु हुनू।
- बिहान बिउँझेपछि कृतज्ञ हुनू।
- मानिसहरूको रुपलाई होइन तर आत्मालाई प्रेम गर्नू।
- दैनिक प्रार्थना गर्नू, किनभने प्रार्थनाले हाम्रो हृदय र प्राणमा शान्ति ल्याउँछ।
Tags:
Articles