केही ध्यान दिनु पर्ने कार्यहरु

- नबोलाएको ठाउँमा टुप्लुक्क नपुग्नु।

- आफूलाई थाहा नभएको बिषयमा बोल्दै नबोल्नु।

- अरुले खाइरहेको बेलामा कसैलाई नभेट्नू।

- अनुमति विना अरुको शयन कक्षमा नपस्नू।

- ट्वाइलेट प्रयोग गरेपछि सधैं फ्लस गर्नू।

- आफूसँग भएको थोरै कुरा बाँड्नू बदलामा केही आसा नगर्नू।

- बोल्दाखेरी साबधान हुनू, बोली महत्वपूर्ण हुन्छन्!

- अरुको घरमा गएर फ्रीज नखोल्नू।

- रातको ९ बजे पछि कसैलाई फोन नगर्नू।

- सधैं, सधैं, सधैं साँचो बोल्नू।

- कृपया र धन्यवाद शब्द धेरै प्रयोग गरिरहनू।

- सबै मनिसहरु र प्राणीहरु प्रति दयालु हुनू।

- बिहान बिउँझेपछि कृतज्ञ हुनू।

- मानिसहरूको रुपलाई होइन तर आत्मालाई प्रेम गर्नू।

- दैनिक प्रार्थना गर्नू, किनभने प्रार्थनाले हाम्रो हृदय र प्राणमा शान्ति ल्याउँछ।

 

 

 


Sujit Prasad Kushwaha

A Dedicated Blogger Sharing Insights and Making a Difference.

Post a Comment

The comment section is your chance to make your mark. Don't hold back - add to the discussion and let your personality shine through!

Previous Post Next Post