कोरोना भाइरस

-चिनको हुवेइ प्रान्त, वुहान सहरबाट सुरु 

-2019-12-31--पहिलो पटक संक्रमण देखिएको

-2020-1-31--WHO ले विश्व संकट कालको घोषणा गरेको

-2020-1-23--(२०७६/१०/९)--नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको

-2020-2-7--लि वेन्लियांग ले ज्यान गुमाएका (पहिलो डाक्टर)

-2020-2-11--नाम Covid-19 (Corona Virus diease-19) राखियो

-2020-3-11--कोरोना भाइरसलाई विश्व महामारी घोषणा 

-2021-11-24--दक्षिण अफ्रिकामा ओमिक्रोन देखा पर्नु 

-२०७८/८/२०--ओमिक्रोन नेपालमा देखा पर्नु


नामाकरण

भारत- डेल्टा, कप्पा 

ब्राजिल- गामा 

बेलायत- अल्फा 

दक्षिण अफ्रिका- बेटा, ओमिक्रोन 


खोप

भारत- कोभिशिल्ड

चिन- भेरोशिल

अमेरिका- फाईजर, मोडर्ना, जोन्सन एंड जोन्सन

रुस- Sputanik-5

जापान-Astra Zeneca








Sujit Prasad Kushwaha

A Dedicated Blogger Sharing Insights and Making a Difference.

Post a Comment

The comment section is your chance to make your mark. Don't hold back - add to the discussion and let your personality shine through!

Previous Post Next Post