-चिनको हुवेइ प्रान्त, वुहान सहरबाट सुरु
-2019-12-31--पहिलो पटक संक्रमण देखिएको
-2020-1-31--WHO ले विश्व संकट कालको घोषणा गरेको
-2020-1-23--(२०७६/१०/९)--नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको
-2020-2-7--लि वेन्लियांग ले ज्यान गुमाएका (पहिलो डाक्टर)
-2020-2-11--नाम Covid-19 (Corona Virus diease-19) राखियो
-2020-3-11--कोरोना भाइरसलाई विश्व महामारी घोषणा
-2021-11-24--दक्षिण अफ्रिकामा ओमिक्रोन देखा पर्नु
-२०७८/८/२०--ओमिक्रोन नेपालमा देखा पर्नु
नामाकरण
भारत- डेल्टा, कप्पा
ब्राजिल- गामा
बेलायत- अल्फा
दक्षिण अफ्रिका- बेटा, ओमिक्रोन
खोप
भारत- कोभिशिल्ड
चिन- भेरोशिल
अमेरिका- फाईजर, मोडर्ना, जोन्सन एंड जोन्सन
रुस- Sputanik-5
जापान-Astra Zeneca