-२०७४/५/२९ (2017-9-14 A.D.) मा भएकाे सम्झाैता
-ज्ञानेन्द्र ब. कार्की नेपालबाट हस्ताक्षर गरेका
-२०७६/३/३० गते संसदमा दर्ता
-२०७८/११/०८ मा संसदमा प्रस्तुत
-२०७८/११/१५ (2022-2-27 A.D.) मा संसदले पारित गर्नु
-५ वर्ष भित्र कार्यन्वयन गर्ने
-५०० million अमेरिकी $ पाउने
-प्रयोग गर्ने: विधुत र सडक क्षेत्र मा
Source: The Kathmandu Post