बुध ग्रह (Mercury)

 


१. सबै भन्दा सानो ग्रह

२. सबै भन्दा नजिकको ग्रह

३. वायुमण्डल नभएको ग्रह

४. एकापट्टी तातो र अर्कापट्टी चिसो ग्रह

५. उपग्रह नभएको ग्रह

६.  दोस्रो तातो ग्रह

७. छिट्टै वर्ष हुने ग्रह

८. मोर्निंग स्टार भनेर चिनिने

९. करिब ८८ दिन (८७.९)=१ वर्ष 

१०. करिब ५९ दिन (५८.९) = १ दिन


Sujit Prasad Kushwaha

A Dedicated Blogger Sharing Insights and Making a Difference.

Post a Comment

The comment section is your chance to make your mark. Don't hold back - add to the discussion and let your personality shine through!

Previous Post Next Post