शुक्र ग्रह (Venus)

 १. दोस्रो स्थानमा रहेको ग्रह

२. छैटौ ठुलो ग्रह 

३. उपग्रह नभएको ग्रह 

४. Brightest स्टार 

५. Hottest प्लानेट

६. Beauty and love प्लानेट

७. पृथ्वीको बहिनी ग्रह (Sister of Earth)

८. पृथ्वीको जुम्ल्याहा (Twins of Earth)

९. रहस्यमय ग्रह (Mysterious planet)

१०. पहिलो पटक अनुसन्धान गरिएको ग्रह 

११. Evening star

१२. Morning and evening star

१३. सबै भन्दा लामो दिन भएको ग्रह (२२४.७ दिन = १ वर्ष)

१४. वर्ष भन्दा दिन लामो भएको ग्रह (२४३.२ दिन =१ दिन)


Sujit Prasad Kushwaha

A Dedicated Blogger Sharing Insights and Making a Difference.

Post a Comment

The comment section is your chance to make your mark. Don't hold back - add to the discussion and let your personality shine through!

Previous Post Next Post